×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत !

Artha Sarokar

१७ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सूचिकृत भएको छ । मंगलबार बैंकको २० लाख कित्ता ऋणपत्र सुचिकृत भएको छ। 

बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र नेप्सेमा सुचिकृत भएको हो  हो । यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर तोकिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी