×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान माइक्रोफाइनान्सले २४% बोनस सेयर दिँदै, कर तिर्न १.१४% नगद पनि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

किसान माइक्रोफाइनान्सले २४% बोनस सेयर दिँदै, कर तिर्न १.१४% नगद पनि

Artha Sarokar

१७ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २५.१४% लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठक आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २४% बोनस सेयर र कर तिर्न १.१४% नगद लाभांश दिने निर्णय गरेको हो । 
हाल कम्पनीको चुक्ता पुँजी ८ करोड ६० लाख ९ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि पुँजी १० करोड ६६ लाख ५१ हजार २८० रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी