×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोडिघोडा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर नेप्सेमा सूचिकृत

PRIME CA

घोडिघोडा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर नेप्सेमा सूचिकृत

१७ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार घोडिघोडा लघुवित्त वित्तीय संस्था साधारण सेयर (आइपीओ) सूचीकृत भएको छ । घोडिघोडाले २ लाख ७६ हजार २५० कित्ता आइपिओ  नेप्सेमा सूचीकृत गराएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: