Skip to content
LAXMI SUNRISE BANK

भार्गव विकास बैंकको २ लाख २५ हजार ७२० कित्ता सेयर सर्वसाधारणमा परिवर्तन, अव संस्थापक सेयर कति ?

अर्थ सरोकार

काठमाडौं – भार्गव विकास बैंकले संस्थापक समूहको २ लाख २५ हजार ७२० कित्ता सर्वसाधारण समूहमा परिवर्तन गरेको छ । बैंकको सेयर  परिवर्तनपछि संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% कायम भएको छ ।
 यसअघि बैंकको संस्थापक र सर्वसाधार सेयर रेसियो ५५.५०ः४४.५० थियो ।  परिवर्तन गरिएको संस्थापक सेयर सर्वसाधारण सरह कारोबार हुने गरी शुक्रबारदेखि नेप्सेमा अभिलेख पनि गरिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK