Skip to content
LAXMI SUNRISE BANK

भदौ १५ गते सार्वजनिक बिदा (विज्ञप्तिसहित)

अर्थ सरोकार

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले भदौ १५ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।
आइतबार थारु समुदायको पर्व अट्वारीका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK