Skip to content
LAXMI SUNRISE BANK

कर्पोरेट डेभलपमेन्ट बैंकले भदौ २५ मा बोलायो विशेष साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : कर्पोरेट डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : भदौ २५ गते
विवरण :
कर्पोरेट डेभलपमेन्ट बैंकको विशेष साधारण सभा भदौ २५ गते हुने भएको छ । बैंकले  १ः१.५ अनुपातको (१५०%) हकप्रद सेयर ल्याउने प्रस्ताव पेस गर्ने भएको छ। 
पेस हुने प्रस्तावहरु :
 १ः१.५ अनुपातको हकप्रद सेयर अनुमोदन गर्ने
अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने
सभा हुने स्थान र समय :
बैंकको प्रधान कार्यालय, आदर्शनगर वीरगञ्जमा बिहान ७.३१ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३७ करोड ५ लाख रुपैयाँ
गत अवको चौथो त्रैमासमा खुद नाफ : ९ करोड २५ लाख रुपैयाँ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK