
काठमाडौँ । नेपाल बैंकर्स संघले प्रक्रिया पुरा गरेका वाणिज्य बैंकहरुका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन माग गरेको छ । संघको भदौ ११ गते बुधबार बसेको बैठकले प्रक्रिया पुरा गरेका वाणिज्य बैंकहरुका सहायक कम्पनीहरुलाई ब्रोकर तत्काल लाइसेन्स दिन माग गरेको हो ।
यस्तै संघले नेपाल स्टक एक्सचेञ्जले आब्हान गरेको सूचनाअनुसार प्रकृया पुर्याएर आवेदन दिएका बैंकहरुलाई समेत ब्रोकर लाइसेन्स दिने प्रकृया स्थगित गरेपछि तत्काल लाइसेन्स वितरण गर्न माग गरेको हो । अर्थ समितिले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन अध्ययन गरी दुइ महिनाभित्र प्रतिवेदन बुझाउने गरी सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा साउन २९ गते पाँच सदस्यीय अध्ययन उप समिति गठन गरेको थियो ।
यद्यपि संघले नेप्सेलेको उक्त प्रक्रियामा असहमति जनाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्