Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया बैंकले २१.०५२६% लांभाश दिँदै, हेर्नुहोस् कति छ बोनस ?

अर्थ सरोकार

काठमाडौं – एनआइसी एसिया बैंकले २१.०५२६% लांभाश दिने घोषणा गरेको छ । कम्पनीले बुधबार बसेको सञ्चालक समिति ४१८औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०% बोनस सेयर र ११.०५२६% नगद लाभांश दिने निर्णय गरेको हो । 
बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK