काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले बचत र ऋणतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सिद्धार्थले अब निक्षेप खाताको व्यक्तिगतमा ९.२५ प्रतिशत र संस्थागतमा ८.५० प्रतिशत ब्याज दिने भएको छ भने बैंकले ओभर ड्राफ्ट लोन र सेयर धितो राखेर ऋण लिँदा १६.५७ प्रतिशत ब्याज लिनेछ । साथै अटो र होम लोन लिँदा १५.५७ प्रतिशत ब्याज बैंकले लिनेछ । बैंकले अहिले १६ प्रकारका बचत खाता सञ्चालन गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्