मिति २०७६-०५-९ गते सोमबार । अगष्ट २३, २०१९ । भदौ कृष्ण एकादशी ।
सूर्योदय : ०५:३९ सूर्यास्त : ६:३१
आजको राशिफल :
मेष – अकस्मित धन सम्पत्ति हात पर्नेछ ।
वृष – जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरुमा प्रगति हुनेछ।
मिथुन – जिद्धिपनले गर्दा काम बिग्रिने सम्भावना ।
कर्कट – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।
सिंह – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।
कन्या – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यवसायक काममा राम्रै फड्को मार्न सकिनेछ।
तुला – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ ।
वृश्चिक – आकष्मिक धन लाभ हुनेछ । काम देखाएर अरुको मन लोभ्याउन सकिने छ।
धनु – लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन्।
मकर – शुभ समाचार सुन्न पाइनेछ।
कुम्भ – गरेको काममा ढिला सुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ।
मिन – जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्