आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सुचिकृत अर्थ सरोकार ८ भाद्र २०७६, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) सूचीकृत भएको छ । आइतबार संस्थाले १० लाख कित्ता सेयर आइपिओ सुचिकृत भएको हो । कम्पनीको उक्त सेयर कारोबार सोमबारदेखि खुल्ला हुने भएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !