Skip to content
LAXMI SUNRISE BANK

३.४५ अंकले घट्यो बजार, कारोबार ३५ करोडमाथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ३.४५ अंकले घटेर १२०९.६२ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड २ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिबिबिएलपिओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK