काठमाडौं – एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ आउने भएको छ । कम्पनीले उक्त आइपीओमा रेटिङ गराएको छ । केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । एनआरएन इन्फास्ट्रक्चरले औसत भन्दा कम आधार जनाउने रेटिङ प्राप्त गरेको हो ।
कम्पनीले १०० रुपैयाँ दरको ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबर आइपिओ जारी गर्ने नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । यो आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने भएको छ ।
एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको जनाइएको छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्