काठमाडौँ – देव: विकास बैंकका एक कर्मचारी पक्राउ परेका छन् । बैंकको नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीले बैंककै १७ करोड रुपियाँ हिनामिना गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
बुढाथोकीलाई गएराति घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । बुढाथोकीलाई बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्