×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ २ गते सोमबार, मिन राशिलाई घाटा हुने, मेषलाई फाइदा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ भदौ २ गते सोमबार, मिन राशिलाई घाटा हुने, मेषलाई फाइदा

२ भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०५-२ गते सोमबार । अगष्ट १५, २०१९ । भदौ कृष्ण चतुर्थी ।
सूर्योदय : ०५:३६ सूर्यास्त : ६:३८

आजको राशिफल :
मेष – नयाँ कार्यको योजना बन्नेछ । गरेको कार्यमा अधिक सफलता मिल्नेछ। 
वृष – नयाँ वस्त्र अलंकारहरुको प्राप्ति हुनेछ ।
मिथुन – आफ्नो क्षेत्रम प्रभुत्व जमाउन सकिनेछ । 
कर्कट –  स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । 
सिंह – धन आर्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । 
कन्या  – रोजगारीको अवसर मिल्नेछ।
तुला  –  वित्तीय संस्थाबाट सहयोग पाइनेछ । 
वृश्चिक –  लगनशीलताको कमीले गर्दा ठुलो उपलब्धि हात पार्न नसकिएला ।
धनु – आफुले काम देखाएर अरुको मन लोभ्याउन सकिने छ । 
मकर  –  आम्दानी बढाउने काम सुचारु गर्न सकिने छ । 
कुम्भ  – आँटेको र तोकेको कार्य पुरा हुनेछ । 
मिन  –  ब्यापारमा नोक्सानी बेहोर्नु पर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी