×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल ७४ पुग्यो

PRIME CA

ललितपुरमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल ७४ पुग्यो

३० श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

ललितपुर

काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यो शाखा संचालनपछि बैंकको शाखा कार्यालय संख्या ७४ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बुधबार एक समारोहका बीच बैंकका संचालक प्राडा मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको उद्घाटन गरेकी हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: