×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ साउन ३० गते बिहिबारको राशिफल, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ साउन ३० गते बिहिबारको राशिफल, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३० श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०४-३० गते बिहिबार । अगष्ट १५, २०१९ । श्रावण शुक्ल, पुर्णिमा ।
सूर्योदय : ०५:३४ सूर्यास्त : ६:४२

आजको राशिफल :
मेष – व्यापार व्यवसायमा धैर्य गर्दा लाभ होला ।
वृष – कार्यमा केहि प्रतिस्पर्धा र चुनौतीमा सामना गर्नु पर्ला ।
मिथुन – छोटो दुरिको लाभ दायक यात्रा । धनआर्जनका नया स्रोत पत्ता लाग्ने । 
कर्कट – वैदेशिक यात्राको योग । 
सिंह – लामो समय देखी प्रतिक्षा गरेको काम पुरा हुने । 
कन्या  – नया योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने छ । सौन्दर्यतामा धन खर्च होला ।
तुला  –  सोचेको काममा सफलता मिल्ने छ। 
वृश्चिक – वैदेशिक,व्यापारिक वा दैनिक कामहरु सन्तोषजनक ढंगले सम्पन्न हुने छ । कृषि व्यवसाय र नोकरी                    गर्नेका लागी सन्तोषजनक नै रहने छ ।
धनु – आकष्मिक धन लाभ हुनेछ । 
मकर  – धन हराउने सम्भावना । साँझमा आर्थिक संकट आउला । 
कुम्भ  –एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । 
मिन  – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी