
काठमाडौं । नेपालर राष्ट्र बैंकको निर्देशन विपरित सर्वोच्च अदालत गएका प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरका पक्षमा अदालतले फैसला गरेको छ ।मंगलबार अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको उमेर हद तोक्ने निर्देशिका संविधान विपरीत भएको ठहर गर्दै नारायणदास मानन्धरलाई काम गर्न दिनू भनी आदेश गरेको छ । हेर्नुहोस् आदेशको कपि :



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्