Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो नेप्से : ०.१३ अंकले बढेको बजार १२३३.८५ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ०.१३ अंकले बढेर १२३३.८५ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड ४२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरएचपिएलले गरेको छ भने त्यसपछि क्रमश: एसजेसीएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK