×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी भ्यालु फन्डको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी भ्यालु फन्डको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Artha Sarokar

२७ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लक्ष्मी भ्यालु फन्ड–१ को १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फन्डले आर्थिक वर्ष २०७५–७६को  १५% नगद लाभांश वितरणको गर्न साउन २८ गते बुक क्लोज गर्ने भएको छ ।  यस अनुसार, सोमबार (साउन २७ गते) सम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने भएको छ। 
यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ । असार मसान्तमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ३ पैसाले घटेर ११ रुपैयाँ ५८ पैसामा आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी