×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६-साउन २७ गते सोमबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६-साउन २७ गते सोमबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल

२७ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०४-२७ गते सोमबार । अगष्ट १२ , २०१९ । श्रावण शुक्ल, द्वादशी ।
सूर्योदय : ०५:३२ सूर्यास्त : ६:४४
आजको राशिफल :
मेष : आकस्मिक धन लाभ । 
बृष : आर्थिक कारोबारमा बिवाद आउला। 
मिथुन : रोकिएको काम दोहोर्याएर गर्दा फाइदा मिल्ला  । 
कर्कट : धन आर्जनका नयाँ स्रोत पत्ता लाग्ला। 
सिंह : दिन फलदायी । 
कन्या : यात्रामा धन हराउन सक्ने । साझ पैसा खर्च हुने योग छ। 
तुला : एउटै काममा दोहोरो लाभ मिल्ने।  
बृश्चिक : व्यापारमा लाभ हुने। 
धनु : परिवारका सदस्यबाट सहयोग प्राप्त हुने । गरेको काममा सफलता मिल्ने।  
मकर : मनमा उत्पन्न शंकाका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुने।  
कुम्भ : व्यापारमा सफलता मिल्ने । वैदेशिक कार्य अघि बढ्ने । 
मीन : आर्थिक कारोबारमा मन्दी आउनेछ । सौन्दर्यतामा धन खर्च हुने। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी