
काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रामहरि दाहाल पुन: नियुक्त भएका छन् । संस्थाको बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामि ४ वर्षको कार्यकालका लागि रामहरि दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हो । साथै, सोही बैठकले संस्थामा कार्यरत निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त समेत गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्