×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा शरद निधि तिवारी चयन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा शरद निधि तिवारी चयन

Artha Sarokar

२४ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.को अध्यक्षमा शरद निधि तिवारी चयन भएका छन् । संस्थाको बिहिबार बसेको सञ्चालक समितिको २५१औँ बैठकले साउन २३ गतेदेखि लागु हुने गरी सञ्चालक तिवारीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी