
काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकमा बमबहादुर मिश्रलाई बढुवा गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।
उनि यसअघि राष्ट्र बैंककै भुक्तानी फर्छ्योट विभागमा कामू कार्यकारीको जिम्मेवारी सम्हालिरहेका थिए । २०५९ सालमा राष्ट्र बैंक प्रवेश गरेका उनीसँग विदेशी मुद्रा व्यवस्थापन विभाग, सुपरिभिजन विभाग र नियमन विभागमा समेत काम गरेको अनुभव हुनुका साथै राष्ट्र बैंकमा आउनुअघि उनले करिब ८ वर्ष वाणिज्य बैंकहरुमा पनि काम गरेका थिए ।
मिश्रले त्रिभुवन विश्वविद्यालयबाट बिएस्सी, एमबिए, एलएलबी र जापानको टोकियोबाट अर्थशास्त्रमा एमफिल गरेका समेत गरेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्