×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुमा निक्षेप र ऋण घट्यो, एक सातामै ३ अर्ब रुपैयाँको कमि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वाणिज्य बैंकहरुमा निक्षेप र ऋण घट्यो, एक सातामै ३ अर्ब रुपैयाँको कमि !

Artha Sarokar

२३ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप र ऋण दुबै घटेको छ । आर्थिक बर्ष २०७५/७६ सुरु भएसँगै बैंकहरुमा निक्षेप र ऋण दुबै घटेको हो । पछिल्लो तथ्याङ अनुसार असार मसान्तपछि करिब १६ अर्ब रुपैयाँ घटेको देखिएको छ । यता सरकारले विकास खर्च बढाईरहँदा बैंकहरुको निक्षेप र ऋण घटेको बताईएको छ । साथै विदेशी मुद्राको निक्षेपमा समेत गिरावट आएको छ ।  
पछिल्लो एक सातामा मात्रै निक्षेप तथा ऋण ३/३ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तसम्ममा बैंकहरुमा २८ खर्ब ६२ अर्ब रुपैयाँमा कायम भएको छ । यस्तै ऋण लगानी पनि १६ अर्ब रुपैयाँले गिरावट आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी