काठमाडौँ – बालुवाटारस्थित सुविसुको कार्यालयमा आगलागी भएको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा प्रधानमन्त्री निवास नजिकैको सुविसुको जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान रहेको छ ।
आगो नियन्त्रण गर्न नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ भने सुविसु कार्यालय अगाडिको सडकमा गाडीहरुको आवतजावतमा रोक लगाइएको छ ।
क्षतिको एकिन विवरण आउन भने बाँकी रहेको छ ।










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्