×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर आउने, हेर्नुहोस् यस्तो छ रेटिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर आउने, हेर्नुहोस् यस्तो छ रेटिङ

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद निष्काशन गर्न क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले लुम्बिनीको यो हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सले ८८ करोड रुपैयाँ पुँजीको १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त हकप्रद सेय्तर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यसमा सीबीआइएल क्यापिटलले  बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी