×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकको सिइओमा पुन: ४ वर्षका लागि नारायणदास मानन्धर नियुक्त, बैंकिङ क्षेत्रमा करिब ५ दर्शक लामो अनुभव !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम बैंकको सिइओमा पुन: ४ वर्षका लागि नारायणदास मानन्धर नियुक्त, बैंकिङ क्षेत्रमा करिब ५ दर्शक लामो अनुभव !

१९ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन: नारायणदास मानन्धर नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षे कार्यकालका लागि पुन: सिइओमा नियुक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐनले सीईओले दुई कार्यकाल काम मात्र गर्न पाउने रहेको छ । मानन्धरको प्राइममा यो दोस्रो कार्यकाल हो ।
नारायणदास मानन्धरसँग ५० वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ । कृषि विकास बैंक स्थापनादेखि नै सो बैंकमा आवद्ध मानन्धर पछि क्रमशः राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक, नेपाल बंगलादेश बैंक हुँदै प्राइम कमर्सियल बैंकमा आवद्ध भएका हुन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी