×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी भ्यालु फन्ड-१ ले गर्यो १५% नगद लाभांश दिने घोषणा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी भ्यालु फन्ड-१ ले गर्यो १५% नगद लाभांश दिने घोषणा

Artha Sarokar

१६ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लक्ष्मी भ्यालु फन्ड-१ ले १५% नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५% नगद लाभांश दिने निर्णय गरेको हो । यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी