रिमाइन्डर :
कम्पनी : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : बुधबार, साउन ८ गते
कित्ता : ५ लाख ८२ हजार ८४४ कित्ता (संस्थापक समूहको ३ लाख ९२ हजार ३९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ९० हजार ४५१ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : बुधबार, साउन १५ गते
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान :
एस क्यापिटल लाजिम्पाट, काठमाडौं तथा यसका लगनखेल, पोखरा, बुटवल, वीरजञ्ज र विराटनगर शाखाबाट ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट ।
अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्न सक्ने ।
बैंकले गत वैशाखमा ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
लिलामीपछि चुक्ता पुँजी : ९८ करोड २५ लाख रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्