×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुक्ता पूँजीको २५ प्रतिशत डिबेञ्चर जारी गर्दा के घाटा ? के फाइदा ? यसो भन्छन् राष्ट्र बैंकका प्रवक्ता (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चुक्ता पूँजीको २५ प्रतिशत डिबेञ्चर जारी गर्दा के घाटा ? के फाइदा ? यसो भन्छन् राष्ट्र बैंकका प्रवक्ता (भिडियो)

Artha Sarokar

१३ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मौद्रिक नीति मार्फत २५ प्रतिशत डिबेञ्चर नियम आएपछि अहिले यो विषयले पनि बजार तातेको छ । कतिपयले यसले नेपाली सेयर बजारमा नकारात्मक असर गर्ने टिप्पणी गरिरहेका छन् भने कतिपयले यसलाई सकारात्मक रुपमा नै लिएका छन् । कतिपयले भने यसलाई तरलतासँग जोडेर पनि यो नियमको आलोचना गरिरहेका छन् । आखिर के हो त सत्यता ? किन यस्तो नीतिको आवश्यकता पर्यो ? हामीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता लक्ष्मी प्रपन्न निरौलासँग कुराकानी गरेका छौं ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी