×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्तको आइपीओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा (पूर्ण नतिजासहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सबैको लघुवित्तको आइपीओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा (पूर्ण नतिजासहित)

Artha Sarokar

१० श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।
सबैको लघुवित्त वित्तीय संस्थाको ५ लाख ३० हजार कित्ता आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बाँडफाँट भएको आइपीओमा ३ लाख १ हजार ७३८ जना आवेदक दिएका छन् । उक्त आवेदनमध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी