×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३४.४६% बोनसमा मूल्य समायोजनपछि एलआईसी नेपालको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

३४.४६% बोनसमा मूल्य समायोजनपछि एलआईसी नेपालको कतिमा खुल्यो सेयर कारोबार ?

Artha Sarokar

९ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लि.
मूल्य समायोजन सेयर : ३४.४६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ११ सय ८७ रुपैयाँ ७० पैसा
विशेष साधारण सभा : साउन २४ गते

विवरण :
लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लि.को ३४.४६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ११ सय ८७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 

सभामा पेस हुने प्रस्ताव :

३४.४६% बोनस सेयर र  ३५.५४% नगद लाभांश दिने
सञ्चालक समितिमा एक जना स्वतन्त्र र कम्तीमा एक जना महिलासहित ६ जना सञ्चालक रहने गरी नियमावलीमा संशोधन गर्ने
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने
सभा हुने स्थान र समय :
नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९.३० बजे
कम्पनी  प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : २ अर्ब १ करोड रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी