×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी माइक्रोफाइनान्सको १००% हकप्रद सेयर बिक्री खुल्ला, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वोमी माइक्रोफाइनान्सको १००% हकप्रद सेयर बिक्री खुल्ला, फारम भर्न कहाँ जाने ?

९ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :
कम्पनी : वोमी माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद सेयर : १००%
खुल्ला हुने मिति : आज (बिहिबार, साउन ९ गते)
अन्तिम दिन : भदौ ११ गते
विवरण : 
वोमी माइक्रोफाइनान्सको १००% हकप्रद सेयर आजदेखि बिक्री खुल्ला भएको छ । संस्थाले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको छ । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार रद्द रहेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद दाबी गर्न सक्नेछन् ।
आवेदन दिन सकिने साखाहरु :
सिद्धार्थ क्यापिटल, काठमाडौं 
केन्द्रीय कार्यालय भरतपुर चितवन
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : १० करोड १० लाख ८८ हजार रुपैयाँ 
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी