×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘केहि कमीकमजोरी देखिए, यद्यपी मौद्रिक नीति सकारात्मक छ’: भवानी राना (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘केहि कमीकमजोरी देखिए, यद्यपी मौद्रिक नीति सकारात्मक छ’: भवानी राना (भिडियो)

Artha Sarokar

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी रानाले मौद्रिक नीति सकारात्मक भएको बताएकी छिन् । उनले व्यवसायीहरुका लागि नीति सकारात्कम भएपनि केहि कमी कमजोरी भएको बताएकी छिन् । उनले केहि दिनमै महासंघमा यस नीतिसम्बन्धि कार्यक्रमको आयोजना गरी त्यहाँ नीतिको थप विश्लेषण हुने बताएकी छिन् । हेरौँ भिडियो ।     
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी