×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा २ कम्पनीको ७५ लाख ८० हजार १३८.१२ कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा २ कम्पनीको ७५ लाख ८० हजार १३८.१२ कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

Artha Sarokar

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २ कम्पनीको ७५ लाख ८० हजार १३८.१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबारको कारोबारमा सेयर सूचिकृत हुनेमा सिभिल बैंक र किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । 
सिभिल बैंकको ७४ लाख ४० हजार ७९३.१२ कित्ता र किसान माइक्रोफाइनान्सको १ लाख ३९ हजार ३४५ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी