×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामीण विकास लघुवित्तको ५ लाख ८२ हजार ८४४ कित्ता सेयर लिलामी खुल्ला, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्रामीण विकास लघुवित्तको ५ लाख ८२ हजार ८४४ कित्ता सेयर लिलामी खुल्ला, कहाँ जाने भर्न ?

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (बुधबार, साउन ८ गते)
कित्ता : ५ लाख ८२ हजार ८४४ कित्ता (संस्थापक समूहको ३ लाख ९२ हजार ३९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ९० हजार ४५१ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : भदौ २२
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान :
एस क्यापिटल लाजिम्पाट, काठमाडौं तथा यसका लगनखेल, पोखरा, बुटवल, वीरजञ्ज र विराटनगर शाखाबाट ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट ।
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्न सक्ने ।

बैंकले गत वैशाखमा ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

कम्पनी प्रोफाइल :
लिलामीपछि चुक्ता पुँजी : ९८ करोड २५ लाख रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी