×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको नयाँ शाखा पोखराको पुरुन्चौरमा, शाखा सञ्जाल ९७ पुग्यो

PRIME CA

कामना सेवा विकास बैंकको नयाँ शाखा पोखराको पुरुन्चौरमा, शाखा सञ्जाल ९७ पुग्यो

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

पुरुन्चौर

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडल पोखरा महानगरपालिकावडा नं. १९ स्थित पुरुन्चौरमा साउन ६  गते ९७औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।
कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: