×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इक्विटी फन्डले गर्यो ११% नगद लाभांश दिने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ इक्विटी फन्डले गर्यो ११% नगद लाभांश दिने घोषणा

Artha Sarokar

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ इक्विटी फन्डले ११% नगद लाभांश दिने घोषणा गरेको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट इकाईधनीलाई करसहित ११% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश वितरणमा यसले १६ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी