×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखाको सिउरेनीटारमा एनआईसी एशिया बैंकको ४१ औंं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गोरखाको सिउरेनीटारमा एनआईसी एशिया बैंकको ४१ औंं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

Artha Sarokar

३० असार २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
बैंकको सञ्चालनमा आएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरेका हुन् । बैंकले सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी