Skip to content
LAXMI SUNRISE BANK

आँधिखोला लघुवित्तको आइपीओ तपाईंलाई पर्यो कि परेन ? रिजल्ट अर्थ सरोकार डटकममा हेर्नुहोस् ! (पूर्ण नतिजासहित)

अर्थ सरोकार

काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।
आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ सोमबार बाँडफाँट गरेको हो । बाँडफाँट भएको आइपिओमा ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छ । संस्थाको आईपीओमा कुल३ लाख ४१३ जनाको आवेदन परेकोमा ५७९ जनाको आवेदन रद्द भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK