×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आधिखोला लघुवित्तको आइपिओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आधिखोला लघुवित्तको आइपिओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा

Artha Sarokar

३० असार २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ सोमबार बाँडफाँट गरेको हो । बाँडफाँट भएको आइपिओमा ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छ । संस्थाको आईपीओमा कुल३ लाख ४१३ जनाको आवेदन परेकोमा ५७९ जनाको आवेदन रद्द भएको छ ।
संस्थाले असार २२ गते देखि असार २५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २० हजार कित्ता म्युचुअल फन्डलाई छुटाईएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्तालाई खुल्ला गरेको थियो ।

आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी