×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कास्कीको छिनेडाँडामा कामना सेवा विकास बैंकको शाखा विस्तार, शाखा सञ्जाल ९४ पुग्यो

PRIME CA

कास्कीको छिनेडाँडामा कामना सेवा विकास बैंकको शाखा विस्तार, शाखा सञ्जाल ९४ पुग्यो

२९ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

छिनेडाँडाकाठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कास्की जिल्लामा पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा असार २९ गते आफ्नो ९४औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 
बैंकका सञ्चालक चतुराखर अधिकारी, सञ्चालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नु भएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: