निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शरदनिधि तिवारी नियुक्त अर्थ सरोकार २६ असार २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शरदनिधि तिवारी नियुक्त भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको २४८ औँ बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा तिवारीलाई नियुक्त गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !