Skip to content
LAXMI SUNRISE BANK

गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचिकृत

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधबार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचिकृत भएको छ । कम्पनीले ४ लाख ७५ हजार २०० कित्ता सेयर आइपिओ नेप्सेमा सुचिकृत गरेको हो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK