Skip to content
LAXMI SUNRISE BANK

१.१२ अंकले घट्यो बजार, कारोबार ५७ करोड ३४ लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १.१२ अंकले घटेर १२४९.१५ विन्दुमा आइपुगेको छ । कुल ५७ करोड ३४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: सीआईति र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK