सुर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २३ असार २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सुर्योदय लघुवित्त वित्तीय संस्था लि.को बोनस सेयर सूचिकृत भएको छ । संस्थाको ३ लाख २३ हजार १९० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !