काठमाडौं – लक्ष्मी लघुवित्त वित्तयि संस्थाको कम्पनी सचिवमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको १११औं बैठकले कम्पनी सचिवमा श्रेष्ठलाइ नियुक्त गरेको हो। कम्पनीले साउन १ गतेदेखि लागु हुने गरी उनलाई नियुक्त गरिएको जनाएको छ ।
हाल नवनियुक्त कम्पनी सचिव सोही संस्थाका सहायक महाप्रबन्धक समेत हुन् । यसअघि लघुवित्तको कम्पनी सचिवमा प्रकाशराज शर्मा रहेका थिए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्