×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर आउँदै, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर आउँदै, कहाँ जाने भर्न ?

१९ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :

कम्पनी : मल्टिपर्पोज फाइनान्स
खुल्ला हुने मिति : असार २३ गते
कित्ता : ८६५% (१ कित्ता बराबर ८.६५ कित्ता) 
अन्तिम दिन : साउन २६ गते
विवरण : 
मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर खुला हुने भएको छ । मल्टिपर्पोजले प्रतिकित्ता १०० रुपैयाको दरले कुल ३५ करोड ८५ लाख २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो। 
आवेदन दिन सकिने साखाहरु :
सिभिल क्यापिटल, काठमाडौं 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : २४ लाख ९९ हजार ४९३ रुपैयाँ
प्रतिसेयर आम्दनी : ८ रुपैयाँ ४ पैसा 
प्रतिसेयर नेटवर्थ : १५६ रुपैयाँ ३३ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी