×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी भर्न अव ३ दिन समय बाँकी, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकको १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी भर्न अव ३ दिन समय बाँकी, कहाँ जाने भर्न ?

१९ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : सिभिल बैंक
खुला भएको मिति : असार ८ गते
कित्ता : १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति :  आइतबार, असार २२ गते
भर्न पाइने न्यूनतम कित्ता : १० हजार कित्ता

अन्य विवरण :
सिभिल बैंकको संस्थापक सेयर लिलामी भर्ने आइतबार (असार २२ गते) अन्तिम दिन रहेको छ । यस आधारमा आवेदन दिन बिहीबारसहित अब ३ कार्य दिन मात्र समय बाँकी रहेको छ । सिभिलले असार ८ गतेदेखि १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा बैंकका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले पनि आवेदन दिन पाउनेछन् ।

फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौं ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी